शंकर पाेखरेल – Nepal Press
शंकर पाेखरेल

महासचिव शंकर पोखरेल- एमालेलाई संगठन र सिद्धान्तको लयमा हिँडाउने चुनौती

नवौं महाधिवेशनबाट उपमहासचिवमा हारेका शंकर पोखरेल दशौंमा एमालेको सर्वसम्मत महासचिव बनेका छन् । अध्यक्ष केपी शर्मा ओलीको ‘फेभरेट लिस्ट’मा विष्णु पौडेललाई उछिन्दै पोखरेलले पार्टीको प्रभावशाली जिम्मेवारी पाएका हुन् ।