व्यापारी – Nepal Press
व्यापारी

लकडाउनको हल्लाबाटै व्यवसायी आतंकित, मन्त्रालयपिच्छे फरक निर्देशन आएको गुनासो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै १४ वटा जिल्लालाई कोरोनाको अति संवेदनशील सूचीमा राख्यो । ती जिल्लाहरुमा साँझ ७ बजेदेखि भीडभाड हुने व्यवसायहरू सञ्चालन नगर्न मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको आग्रह वाध्यकारी होइन, तर यसले उद्योग-व्यवसायमा प्रभाव पर्न थालिसकेको छ ।...