व्यवसाय – Nepal Press
व्यवसाय

स्कुलदेखि सिनेमा हलसम्म, जहाँ १६ महिनादेखि निरन्तर ‘लकडाउन’ छ

केही यस्ता क्षेत्र छन्, जुन कोरोना संक्रमण सुरु भएर लकडाउन भएदेखि बन्द भएका थिए, त्यो अहिलेसम्म बन्द नै छन् । शैक्षिक संस्था, होटल तथा पार्टी प्यालेस, रात्रिकालीन व्यवसाय, सीनेमा क्षेत्रलगायत विभिन्न व्यवसाय पहिलो लकडाउनपछि तंग्रिन नै पाएका छैनन् ।