व्यवसायी – Nepal Press
व्यवसायी

व्यवसायीमाथि ज्यादती भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन

जनकपुर । भारत निकासी गर्न लागेको झुठो आरोप लगाई समान बरामद गर्ने, सवारी साधन जफत गर्ने र व्यवसायीलाई फसाउने कार्य रोक्न जनकपुर उद्योग बाणिज्य संघले सरकारसँग माग गरेको छ । संघका अध्यक्ष जितेन्द्र महासेठले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ग्रामिण भेगमा सामान लाने...