व्यवसायी आन्दोलन – Nepal Press
व्यवसायी आन्दोलन

कोरोना महामारीबाट पीडित व्यवसायी आन्दोलनमा

काठमाडौं । कोभिड १९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरु एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसका कारण लकडाउन घोषणा पछि पेशा, व्यवसाय धरासायी भएको र राज्यले सेवामुलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न उदासिन भएको भन्दै ७ दिनको अल्टिमेटम...