व्यवसायिक फड्को – Nepal Press
व्यवसायिक फड्को

यूरोपमा व्यवसायिक फड्को मार्दै धादिङका प्रकाश

यूरोप । अरुले भन्दा नयाँ गर्नुपर्छ भन्ने सोच थियो उनमा । काठमाडौं हुँदा होस् वा यूरोप, व्यवसायमा केही न केही नयाँपन दिन खोज्थे धादिङ बसेरीका प्रकाश ढकाल । अहिले उनी यूरोपमा छन् । लियो कम्पनीमार्फत् पोर्चुगलमा रेष्टुरेन्ट, ट्राभलिङ, किटटिड तथा मनी ट्रान्सफरको व्यवसायमा आजकल व्यस्त छन्, उनी । प्रकाशको...