व्यवसायिक तरकारी उत्पादन – Nepal Press
व्यवसायिक तरकारी उत्पादन

तालिम लिएपछि तरकारी उत्पादनमा जुटे किसान

रुपन्देही । रूपन्देहीको सैनामैना नगरपालिकाले सञ्चालन गरेको कृषक पाठशालाबाट तालिम लिएर कृषकले व्यवसायिक तरकारी उत्पादन गर्न शुरु गरेका छन् । यसले गर्दा नगरमा करिब ५ प्रतिशत तरकारी उत्पादनमा वृद्धि भएको नगरपालिकाको दाबी छ । गत आर्थिक वर्षबाट २ वटा वडाबाट नगरपालिकाले कृषक पाठशाला सञ्चालन गरेको थियो । पाठशालबाट कृषक...