वैशाखी – Nepal Press
वैशाखी

जो बैसाखी टेकेरै निरन्तर आन्दोलनमा छन्…

१० वर्षको उमेरमा उनको गोडा पारालाइसिस भएको थियो । त्यसयता एउटा गोडाले सहारा दिंदैन उनलाई । २०४६ सालमा पनि आन्दोलनमा सरिक हुँदा सहानुभूतिका नजरले हेर्ने मान्छे टन्नै थिए, जुन अहिले पनि देख्छन् उनी ।