वैदेशिक रोजगार – Nepal Press
वैदेशिक रोजगार

विग्रिएको वैदेशिक रोजगार सुधारको अभियानबाट कुनै पनि हालतमा पछि हट्दिन : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विग्रीएको वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफु पछि नहट्ने प्रतिवद्धता जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्य समिति बैठकको तयारी सम्वन्धमा मंगलबार सरोकारवालाहसँग गरेको छलफलमा मन्त्री श्रेष्ठले...