वैदेशिक रोजगार विभाग – Nepal Press
वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्रीको छड्के, ‘दलाल’ को भागाभाग (भिडिओसहित)

केही बेरअघि मन्त्रालयका कर्मचारीसहित वैदेशिक रोजगार कार्यालय पुगेका मन्त्री किसान श्रेष्ठले महिला र पुरुषको छुट्टाछुट्टै लाइन राख्न, दलाली आतंक बन्द गर्न, हेल्प डेस्क राख्नसँगै अहिले कायम एक हजारबाट टोकन संख्या बढाएर १५ सय पुर्‍याउन निर्देशन दिएका छन् ।