वैदेशिक राेजगार विभाग – Nepal Press
वैदेशिक राेजगार विभाग

अभिमुखीकरण तालिम नलिई विदेश जान खोज्नेलाई विमानस्थलबाटै फर्काइने

काठमाडौं । २०७८ वैशाख १ गतेदेखि अभिमुखीकरण तालिम नलिई वैदशिक रोजगारीमा जान खाेज्ने कामदार श्रम कक्षबाट नै फर्किनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिर नमिल्ने कामदारलाई श्रम कक्षबाट फर्काइने वैदेशिक रोजगार विभागले जनाएको हो । यस विषयमा जिम्मेवार पक्ष नै उत्तरदायी हुनुपर्ने विभागका सूूचना अधिकारीसमेत रहेका...