वैतडी – Nepal Press
वैतडी

बैतडीमा किशोरीको शव फेला, हत्याको आशंका

कैलाली । वैतडीमा १७ वर्षीया किशोरीको शव फेला परेको छ । बुधबारदेखि बेपत्ता भएकी दोगडा केदार गाउँपालिका–७ की भागिरथी भट्टको शव घरनजिकैको जंगलमा बिहीबार साँझ फेला परेको हो । खोजी गर्ने क्रममा घर नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण प्रसाद अधिकारीले जानकारी दिए।...