वैज्ञानिकहरु सक्रिय – Nepal Press
वैज्ञानिकहरु सक्रिय

भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्टको खोजी गर्न वैज्ञानिकहरु सक्रिय

नयाँ दिल्ली । भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड-१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको भाइरसलाई ट्र्याक गर्न र यसलाई अझ राम्रोसँग बुझ्नका लागि आवश्यक पर्ने परीक्षण गर्नेतर्फ भारत निकै पछाडि छ । सोमबार, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भाइरसको प्रारम्भिक...