वेष्टब्रुम – Nepal Press
वेष्टब्रुम

गोलकिपर अलिसनले ऐतिहासिक गोल गरेपछि लिभरपुलको महत्वपूर्ण जित

एजेन्सी । गोलरक्षक एलिसन बेकरले इन्जूरी समउमा गोलल गरेपछि वेष्टब्रुमलाई २–१ गोलअन्तरले हराउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारभित्र रहेर च्याम्पियन्स लिगमा छनोट पाउने सम्भावनालाई कायमै राखेको छ । लिभरपुललाई तीन अंकको अनिवार्य आवश्यकता थियो र खेलको अन्तिम मिनेटसम्म पुग्दा पाहुना टोलीका लागि त्यो सम्भावना समाप्त हुन लागेको थियो...