वेल्स – Nepal Press
वेल्स

६४ वर्षपछि विश्वकपमा छनोट भयो वेल्स

लन्डन । वेल्स यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि छनोट भएको छ। शनिबार राति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १–० गोलले पराजित गर्दै वेल्सले विश्वकपमा स्थान बनाएको हो। वेल्सले ६४ वर्षपछि पहिलोपटक विश्वकप खेल्न लागेको हो। यसअघि अन्तिमपटक सन् १९५८ मा विश्वकप खेलेको थियो। त्यसयता छनोट हुन...