वेदबहादुर भुजेल – Nepal Press
वेदबहादुर भुजेल

साउदीमा कोमामा पुगेर बाँचेका भुजेल स्वदेश फर्किए, एनआरएनको पहलमा भयो उद्धार

काठमाडौं । परिवारको आवश्यकता पूरा गर्ने र छोराको उचित पालनपोषण गर्ने सपना बोकेर वैदेशिक रोजगारीलाई साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर, भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । परिवारमा खुशी ल्याउने इच्छा पालेर त्यहाँ पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात...