वेदबहादुर गुरुङ ‘श्याम’ – Nepal Press
वेदबहादुर गुरुङ ‘श्याम’

‘सडक विकासको पहिलो आधार हो, तर पर्यटन ध्वस्त पार्ने सडक चाहँदैनौं’

पोखरा । केही समयअघि पोखरामा भएको जलवायु परिवर्तन तथा डढेलोसम्बन्धी कार्यक्रमका वक्ताले अध्ययनबिना जथाभावी गरिने ‘डोजरे विकास’ नै विनासको कारक भएको तर्क राखेका थिए । हुन पनि वार्षिक रुपमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनलाई आधार मान्ने हो भने पछिल्ला वर्षमा विकास भनेकै ‘बाटो’ भएको छ । गाउँगाउँमा सडक पुर्‍याउने नाममा...