वेड अभाव – Nepal Press
वेड अभाव

सङ्क्रमित बढेपछि गोर्खा अस्पतालमा वेड अभाव

गोर्खा । गोरखा अस्पतालमा सञ्चालित आइसोलेसन कक्षमा वेड अभाव भएको छ । पछिल्लो समय सङ्क्रमण बृद्धिभएपछि बिरामीहरुलाई अस्पतालको बाहिर अक्सिजन दिएर राख्नुपरेको हो । अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार वेड अभावमा कोरोना सङ्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गरिरहेका छन । गोर्खा अस्पतालको आइसोलेशनमा ६ वेड मात्र रहेका...