वृद्ध – Nepal Press
वृद्ध

पेन्सन लिन हिँडेका वृद्ध मृत भेटिए

ओखलढुङ्गा । ओखलढुङ्गा, मोलुङ गाउँपालिका- ५का एक वृद्ध मृत फेला परेका छन् । ६६ वर्षीय शंकर तामाङ सोही ठाउँस्थित पाखाबारी गोरेटो बाटो नजिक शनिबार मृत अवस्थामा फेला परेका हुन् । उनी फागुन १६ गते घरबाट पेन्सन लिन हिँडेका थिए । तर घर नफर्केपछि खोजी गर्ने क्रममा उक्त बाटोबाट करिब...