वृद्धवृद्धा – Nepal Press
वृद्धवृद्धा

कर्णालीमा वृद्धवृद्धा किसानलाई थप ५ सय भत्ता

सुर्खेत । कर्णाली प्रदेश सरकारले वृद्धवृद्धा किसानलाई ‘कृषक पेन्सन कार्यक्रम’ मार्फत मासिक थप पाँच सय भत्ता दिने योजना ल्याउने भएको छ । कर्णाली योजना आयोगका अध्यक्ष डा. सर्वराज खड्काले यो योजनाबाट कर्णालीका १४ हजारभन्दा बढी कृषक लाभान्वित हुने बताए । ‘जीवनभर कृषि पेसा अँगालेका कृषकहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन...