वृक्षारोपण – Nepal Press
वृक्षारोपण

सिन्धुलीको विशाल सामुदायिक वनमा मात्र करिब १६ हजार भन्दा बढी बोटविरुवा रोपिए

काठमाडौं । आठौं चुरे दिवसका अवसरमा सिन्धुलीको विशाल सामुदायिक वन क्षेत्रमा ‘एक दिनमा एक लाख विरुवा वृक्षारोपण’ भन्ने नाराका साथ बिहीबार एकैदिन करिब १६ हजार दुई सय वटा विभिन्न प्रजातीका बोटविरुवा रोपिएका छन् । नेपाली सेना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सहकार्यमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागि...