वी कोच नेपाल – Nepal Press
वी कोच नेपाल

अमेरिकी दुतावासद्वारा किशोरी फुटबल कार्यक्रम ‘वी कोच नेपाल’ सुरुआत

काठमाडौं । किशोरी सशक्तीकरणका लागि अमेरिकी दुतावासले फुटबल परियोजना संचालन गर्ने भएको छ । बुधबार आयोजित भर्चुअल कार्यक्रममा वी कोच नेपाल कार्यक्रम घोषणा गरियो । दुतावासको सहयोगमा वी युनाइटेड प्रोजेक्टले कार्यक्रम लन्च गरेको हो । जसअन्तर्गत धनगढी, सुर्खेत र काठमाडौंका १२ जना किशोरीलाई फुटबल प्रशिक्षक बन्नेका लागि प्रशिक्षण दिइने...