वीर विक्रम २ – Nepal Press
वीर विक्रम २

‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुने, यस्तो छ फिल्मको हिन्दी ट्रेलर

काठमाडौं । मिलन चाम्स निर्देशित सुपरहिट फिल्म ‘वीर विक्रम २’ अब हिन्दी भाषामा समेत प्रदर्शन हुने भएको छ । कोरोनाभाइरस महामारी सामान्य भएपछि फिल्मलाई भारतीय डायस्पोरामा रिलिज गर्ने जानकारी निर्देशक चाम्सले दिए । कोरोनाको दोस्रो लहर अगाडि भारतमा प्रदर्शन गर्ने योजना बनाइएपनि भाइरसको भयावह अवस्थाले त्यसलाई रोक्नुपरेको चाम्सले बताए...