वीरेन्द्र प्रजापती – Nepal Press
वीरेन्द्र प्रजापती

मेयरमा स्थापित पछाडि, तर काठमाडौं- ५ सहित तीनै वडा जित्यो एमालेले

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा केशव स्थापित पछाडि परे पनि अहिलेसम्म परिणाम आएका तीनवटै वडामा एमालेले जित निकालेको छ । पछिल्लोपटक काठमाडौं– ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार वीरेन्द्र प्रजापती विजयी भएसँगै काठमाडौंका तीनै वडा एमालेले जितेको हो । १, ८१८ मत ल्याएर प्रजापती विजयी भएका हुन् । उनका...