वीरेन्द्र अस्पताल – Nepal Press
वीरेन्द्र अस्पताल

यस्तो बन्दैछ वीरेन्द्र सैनिक अस्पताल, विपदमा ६ हजार जनासम्मको उपचार हुने (तस्बिरहरु)

काठमाडौं । वीरेन्द्र सैनिक अस्पतालमा विपदको अवस्थामा ६ हजार जना सम्मलाई उपचार गर्ने क्षमतासहितको नमुना अस्पताल (मेडिकल सेन्टर फर एक्सिलेन्स) बन्ने भएको छ । सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने ७५० शैया क्षमताको वीरेन्द्र अस्पताल भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार शिलान्यास...