वीरबहादुर गिरी – Nepal Press
वीरबहादुर गिरी

पत्रकार गिरी बने एमालेबाट जाजरकोट बारेकोटको अध्यक्षका उम्मेदवार

सुर्खेत । नेकपा (एमाले)बाट बारेकोट गाउँपालिकाको अध्यक्षमा वीरबहादुर गिरीले चुनाव लड्ने भएका छन् । सोमबार पार्टीको गाउँ कमिटी बैठकले गिरीलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको रुपमा छनौट गरेको हो । लामो समयदेखि शिक्षण पेशामा सक्रिय गिरी प्रेस चौतारीको केन्द्रीय उपाध्यक्षसमेत बनिसकेका छन् । उनी एमाले...