वीरगन्ज महानगरपालिका – Nepal Press
वीरगन्ज महानगरपालिका

९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना

काठमाडौं । वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् । ९१ वर्षीय कार्कीले कोरोना जितेकी हुन् । उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनको वीरगन्ज महानगरपालिकाले संचालन गरेको कोभिड अस्थायी अस्पतालमा  उपचार भइरहेको थियो । उपमेयर कार्की कोभिड अस्पताल उदघाटनकै...