विहे – Nepal Press
विहे

बेहुलीलाई कोरोना पोजेटिभ देखिएपछि पीपीई लगाएरै गरिन् विहे

एजेन्सी । भारतको राजस्थानमा एक दम्पतिले बाराको केलवारा कोभिड सेन्टरमा विवाह गरेका छन् । विवाहकै दिन दुलहीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरुले पीपीई लगाएर क्वारेन्टाइनमा विहे गरेका हुन् । उक्त भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । भिडियोमा दुलहा र दुलही दुबै पीपीई सेट लगाएका छन् भने अनुहारमा फेससिल्ड...