विहार – Nepal Press
विहार

नेपालसँग सीमा जोडिएको विहार १५ मेसम्म पूर्ण लकडाउन

पटना । नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा आगामी मे १५ सम्म पूर्ण लकडाउन हुने भएको छ । मुख्यमन्त्री नितिशकुमारले लकडाउन गर्न लागिएको जानकारी दिएका हुन् । मंगलबार बस्ने कोभिड संकट व्यवस्थान समूहको बैठकले यसबारे निर्णय गर्ने उनले जानकारी दिएका छन् । त्यहाँका विज्ञ, चिकित्सक र सीआइटी लगायतले पूर्ण...