विस्फोट – Nepal Press
विस्फोट

पाकिस्तानको सियालकोट क्यान्ट क्षेत्रमा विस्फोट

काठमाण्डौं । उत्तरी पाकिस्तानी शहर सियालकोटमा निकै ठूलो विस्फोटको आवाज सुनिएको छ । पञ्जाब प्रान्तको क्यान्टोन्मेन्ट क्षेत्र नजिकै विस्फोटको आवाज सुनिएको स्थानीय समाचार माध्यमले आइतबार जनाएका छन् । ‘उत्तरी पाकिस्तानको सियालकोट सैन्य आधारमा थुप्रै विस्फोटका आवाज सुनिएका छन् । यो गोला बारूद भण्डारण क्षेत्र हो । त्यहाँ ठूलो आगो...