विष – Nepal Press
विष

नवलपरासीमा ६७ गिद्ध मरे, कारण खोज्दै प्रशासन

रुपन्देही । नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रमा ठूलो संख्यामा गिद्ध मरेको अवस्थामा भेटिएका छन् । विश्वबाट लोपहुने अवस्थामा रहेका ६७ वटा गिद्ध रामग्राम नगरपालिका–४ जितपुर क्षेत्रमा मृत अवस्थामा भेटिएका हुन । एकै पटक धेरै संख्यामा गिद्ध मरेपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा डिभिजन वन कार्यालय नवलपरासीले अनुसन्धान सुरु गरेको छ ।...