विष्णु रिमाल – Nepal Press
विष्णु रिमाल

अर्थमन्त्रीलाई विष्णु रिमालको प्रश्न: तकियामुनिको पैसा भेट्नुभयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले देशको बिग्रँदो अर्थतन्त्रबारे चिन्ता व्यक्त गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई ‘तकियामुनिको पैसा भेट्नुभयो ?’ भनी सोधेका छन् । केही दिनअघि अर्थमन्त्री शर्माले ‘तकियामुनिको पैसा खोज्दैछु’ भनेकोप्रति कटाक्ष गर्दै उनले भनेका छन्– गभर्नर निलम्बन गर्नुअघि अर्थमन्त्रीको भनाइ पढेको थिएँ– तकियामुनिको पैसा...