विष्णु पौडेल – Nepal Press
विष्णु पौडेल

‘माफी नमागेसम्म माओवादीसँग एमालेको वार्ता, तालमेल र एकताको कुनै सम्भावना छैन’

माओवादीसँग मिल्न सकिने अहिले कुनै सैद्धान्तिक, राजनीतिक र व्यवहारिक आधार वा कारण केही पनि छैनन् । माओवादी दक्षिणपन्थी गठबन्धनको एउटा हिस्सेदार हो । नेकपा एमाले अग्रगामी, प्रगतिशील धारको नेता हो । त्यसैले एमाले र माओवादीबीच अहिले संवाद, सहमति र सहकार्यको कुनै सम्भावना छैन ।