विष्णुहरि शर्मा – Nepal Press
विष्णुहरि शर्मा

जसपा केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा शर्मा

रूपन्देही । अर्घाखाँचीका विष्णुहरि शर्मा जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन भएका छन् । बिहीबार जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठकले शर्मालाई समितिको अध्यक्षमा चयन गरेको हो । शर्मा २०६४ सालको दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा माओवादीको तर्फबाट उम्मेदवार बनेका थिए ।...