विष्णुबहादुर वाइवा – Nepal Press
विष्णुबहादुर वाइवा

पूराना कम्युनिस्ट नेता पूर्वसांसद तामाङको निधन

जनकपुरधाम । पूर्व सांसद एवं कम्यूनिष्ट नेता बिष्णु बहादुर तामाङ (बीएल वाइबा)को निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको ७८ वर्षको उमेरमा बिहीवार राति निधन भएको हो । पूर्व साँसद तामाङ पछिल्लो समय कोरोना संक्रमित भएका थिए । तर उपचारपछि निको भइसकेका बेला...