विष्णुप्रसाद गैरे – Nepal Press
विष्णुप्रसाद गैरे

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोनाबाट मृत्यु

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको अहिले भर्खरै साँझ ५ बजेर ५० मिनेट जाँदा मृत्यु भएको संघका महासचिव सुजित श्रेष्ठले नेपाल प्रेसलाई जानकारी गराएका हुन् । अध्यक्ष गैरेलाई ९ दिन अघि...