विष्णुकुमार अग्रवाल – Nepal Press
विष्णुकुमार अग्रवाल

नेपाल उद्योग परिसंघका वरिष्ठ उपध्यक्ष अग्रवाल अध्यक्षमा चुनिए

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार परिसंघको १८औं वार्षिक साधारणभामार्फत उनी अध्यक्ष बनेका हुन् । अग्रवालले परिसंघमा परिष्ठ उपाध्यक्ष हुँदा इन्टरप्रेनर फोरमको नेतृत्व गरेका थिए । अग्रवाल एमएडब्लू इन्टरप्राइजेज, एमएडब्लू अर्थमुभर, एमएडब्लू इन्भेष्टमेन्ट कम्पनी र एमएडब्लू रेडमििक्स...