विषको बोतल – Nepal Press
विषको बोतल

मृत भेटिएका दुवै किशोर स्कुले विद्यार्थी, शव छेउ भेटियो विषको बोतल

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेल जंगलमा मृत फेला परेका दुई किशोरको पहिचान खुलेको छ । मृतकमध्ये एक नुवाकोटका १५ वर्षीय अर्जुन खड्का र अर्का काभ्रेपलाञ्चोका १६ वर्षीय मंगल तामाङ रहेका छन् । मृतकहरुको शव नजिकै सल्फस नामक विषको बोतलसमेत फेला पारेकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान छ ।...