विश्व सुन्दरी प्रतियोगिता – Nepal Press
विश्व सुन्दरी प्रतियोगिता

मिस वर्ल्डको मिति र स्थान घोषणा, मिस नेपाल नम्रताले थालिन् तयारी

काठमाडौं- कोरोनाभाइरस महामारीले रोकिएको सन् २०२१ को विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को मिति र स्थान घोषणा भएको छ । ७० औं मिस वर्ल्ड आगामी डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुने भएको छ । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अनुसार मिति घोषणासँगै वर्तमान मिस नेपाल नम्रता...