विश्व रेबिज दिवस – Nepal Press
विश्व रेबिज दिवस

विश्व रेबिज दिवस: बेलैमा सावधानी नअपनाउँदा हुन सक्छ मृत्यु (भिडिओ)

काठमाडौं । ‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मुल नारासहित ‘विश्व रेबिज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ । मंगलबार इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो । कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडेमियालोजी तथा रोग...