विश्व मृगौला दिवस – Nepal Press
विश्व मृगौला दिवस

विश्व मिर्गौला दिवसमा विज्ञको सुझाव: वर्षमा दुई पटक मिर्गौला परीक्षण गरौं

रुपन्देही । आज मार्च ११ अर्थात् विश्व मिर्गौला दिवस । पछिल्लो समय मिर्गौला रोगका बिरामी बढ्न बढ्दै गइरहेका छन् । खानपान, रहनसहन र लापर्बाही जस्ता कारणले मिर्गौला रोगीको संख्या र यसबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै गइरहेको छ । सन् २००६ मा ‘के तपाईको मिर्गौला ठीक छ ?’ भन्ने...