विश्व बैंक – Nepal Press
विश्व बैंक

विश्व बैंकसँग १५ करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं। नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको छ । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि सम्झौता भएको हो । यस सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ सचिव...