विश्व पर्यटन दिवस – Nepal Press
विश्व पर्यटन दिवस

विश्व पर्यटन दिवस : महामारीले थला पारेको पर्यटन क्षेत्र पुनरुत्थानमा जोड

काठमाडौं । ४२ औं विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘टुरिजम फर इन्क्लुसिव ग्रोथ’ नाराका साथ मनाइएको यो वर्षको पर्यटन दिवसमा पर्यटन बोर्डले साइकल र्‍याली, वृक्षारोपण तथा बोर्डमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा...