विश्व नर्सिङ दिवस – Nepal Press
विश्व नर्सिङ दिवस

कोरोनाले चहराएको घाउमा मल्हम लगाइरहेका योद्धा (भिडियो)

नेपालमा पनि कोभिड संक्रमितको दर उच्च भएसँगै नर्सहरू २४सै घण्टा बिरामीको सेवामा छन् । यतिबेला आफू संक्रमित हुन्छु भन्ने परवाहै नगरी बिरामीको सेवामा कटिबद्ध नर्सका अनुभूति के-के छन् त ?