विश्व कप लिग-२ – Nepal Press
विश्व कप लिग-२

ओमानविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने

काठमाडौं । विश्व कप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले ओमानविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार ४ः १५ बजे शुरू हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । सोमबारदेखि शुरू भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध ५...