विश्व आर्थिक मंच – Nepal Press
विश्व आर्थिक मंच

विश्व आर्थिक मंचको सम्मेलन सुरु, मोदी र सीले सम्बोधन गर्ने

डाभोस– सन् २०२१ को विश्व आर्थिक मंचको डाभोस सम्मेलन आजदेखि सुरु भएको छ । पाँच दिनसम्म चल्ने सम्मेलन भर्चुअल हुनेछ र विश्व नेताले सम्बोधन गर्दैछन् । यसवर्षको डाभोस एजेन्डा ‘विश्वास पुनस्र्थापनाको लागि महत्वपूर्ण वर्ष’ भन्ने रहेको छ । मंचको सत्रमा कोभिड–१९ विरुद्ध खोप अभियान, रोजगारी सिर्जना र जलवायु परिवर्तनका...