विश्वविद्यालय – Nepal Press
विश्वविद्यालय

लुम्बिनीमा विश्वविद्यालय सार्ने विवादः मुख्यमन्त्रीले आफ्नै निर्णय उल्ट्याउन खोजे, माओवादी नै विरोधमा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी यसअघिको सरकारमा साढे तीन वर्ष आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारीमा थिए । त्यही कार्यकालमा निर्णय गरी बाँकेको खजुरुमा स्थापना गर्ने भनिएको विश्वविद्यालय अहिले उनी आफैले सार्न खोजेपछि सत्तागठबन्धन भित्रै मात्रै होइन माओवादीभित्रै विरोध सुरु भएको छ । मुख्यमन्त्री केसी र योजना...