विश्वदीप पाण्डे – Nepal Press
विश्वदीप पाण्डे

जसपा नेता भन्छन्- पार्टी फुट्ने भयो, पैसाको झोलासहित घरदैलो गर्दैछन्

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जसपा नेपाल फुटको सँघारमा पुगेको स्वीकार गरेका छन् । सोमवार रातिदेखि जसपाका सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यको घर दैलोमा पैसाको झोलासहित देशी विदेशी शक्तिहरूले घरदैलो गरिरहेको आरोप पाण्डेले लगाएको छ...