विश्वकप छनोट – Nepal Press
विश्वकप छनोट

विश्वकप छनोट: नेपालले आज फिलिपिन्ससँग खेल्दै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को दोस्रो खेलमा नेपालले आज  फिलिपिन्ससँग खेल्दै छ। नेपाली समय अनुसार ११:४५ मा सुरू हुने खेल ओमानको अलअमिरात क्रिकट मैदानमा हुदैछ। विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । छनोटको समूह ‘ए’ मा रहेको...