विशेष हेल्प – Nepal Press
विशेष हेल्प

एनआईसी एशिया बैंकको कोभिड विशेष हेल्प डेस्क

काठमाडौं । मुलुकभर फैलिएको कोभिड–१९ को दोस्रो लहर नियन्त्रण गर्न स्थानीय प्रशासनले देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको अवस्थामा एनआईसी एशिया बैंकले सहजरुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउन ‘एकिकृत हेल्प डेस्क’ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प...